काठमाडौं– कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ। क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्ता...
समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
काठमान्डौ,७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन...
अबदेखि मास्क नलगाए गाडी चढ्न नपाइने, बढी यात्रु बोके कारबाही
काठमाडौंः अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संचारमन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् । उनले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वज...
बैशाख महिनाभर शहरका सबै बिद्यालय बन्द गर्ने सरकारको निर्णय
बैशाख ६ काठमाडौँ कोरोना संक्रमण बढे पछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यस...
सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रध...
गुल्मीमा डढेलो ले करोडौ मुल्यको क्षती
३० चैत, गुल्मी । सुख्खा मौसमा सुरुभएलगत्तै गुल्मीको सदरमुकाम तम्घास बाट पुर्व पर्ने टिमुरे डाडो वनमा वर्षेनी लाग्ने वन डढेलोबाट बन्य जन्तु तथा बनको सुन्दरता नष्ट हुने गरेको छ।केहि दिन यता लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। चन्द्रकोट गाउपालिका ८ मा वर्षेनी आगोलाग...
पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी
२९ चैत्र,काठमाण्डौ । नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनबाट विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघमा पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पोखरेल निर्वाचित भएका हुन् । महासंघको केन्द्रीय कार्यालयमा मत रुजू गर्ने काम भइरहेको छ । पदाधिकारीमा पोखरेलकै प्यानलल...
कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान
चैत्र २४ कैलाली । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाट स्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भिडन्तमा एक तस्कर घाईते भएको खबर छ। प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका...
भारतबाट फर्किएका तीन जनामा नयाँ भेरिएन्टको कोरोना देखियो
चैत्र २२,भारतबाट नेपाल आएका सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक र एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशक...
माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारको समर्थन फिर्ता लिने तयारी
काठमाडौं, २२ चैत । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ । ...
















