सलमान खान जेठ १४ मा नेपाल आउने

९ चैत्र,काठमाण्डौ । वलिउड अभिनेता सलमान खान नेपाल आउने मिति सरेको छ । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग एनएसएलका कारण आउने मिति सरेको हो ।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपा...

पलप्रकरणः मुद्दामा आजबाट बहस हुने

९ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कारको अभियुक्त पुर्णबिक्रम शाह बिरुद्दको मुद्दामा आज बाट बहस हुने भएको छ । जिल्ला अदालत तनहुँले शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।मंगलबार जिल्ला अदालत तनहुँले उनीहरुको बयान लिएको हो । सरकारी वकिलसमक्...

पल प्रकरणःमेनेजरलाई मतियारको कसुरमा ७ बर्ष कैद सजाय माग

८ चैत्र,काठमाण्डौ । नाबालिका बलत्कारको अभियोगमा तनहुँ सरकारी वकिलको कार्यालयले मंगलबार अभिनेता पल शाह बिरुद्दा जिल्ला अदालतमा १४ बर्षको कैद र मनासिब क्षतीपुर्तीको मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता ग...

पल प्रकरणः१४ वर्ष कैद सजायको मागदाबी सहित मुद्दा दर्ता

८ चैत्र,काठमाण्डौ । नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको ...

पलप्रकरणःअनुसन्धान सकियो,प्रहरीले सरकारी वकिललाई बुझायो फाईल

७ चैत्र,काठमाण्डौ । नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिन...

क्रिप्टोकरेन्सीको प्रचार गरेकोमा प्रियंका कार्की सिआईबीको अनुसन्धानमा

७ चैत्र,काठमाण्डौ । नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई आईतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ ।अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआइबीले सोधपुछ गरेक...

पत्रकार पराजुलीले सार्बजनिक गरे ‘क्लोज अप’

७ चैत्र,काठमाण्डौ । नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, न...

पल प्रकरणः उनकै साथी सरोज ओलीको बयान “पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्”

४ चैत्र,काठमाण्डौ । पल शाहले नाबालिगलाई बलात्कार गरेको अभियोग पत्रमा राखिएको सरोज ओलीको बयान पल शाह विरुद्ध देखिएको छ।'पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुँदै हिँडेको र पीडितलाई विभिन्न बहाना बनाई गाली गरेर बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट ...

पल प्रकरणः नाबालिगको बयान “मायाको नाटक गरेर यौन शोषण गरे”

४ चैत्र,काठमाण्डौ । नाबालिग बलात्कार गरेको दाबी सहित नवलपुर जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाबालिग पीडितले पल भनिने पूर्णविक्रम शाहले मायाको नाटक गरेर यौन शोषण गरेको उल्लेख छ। अभियोग पत्रमा रहेको नाबालिगको संक्षिप्त बयानमा शाहले पटक-पटक बलात्कार गरेको उल्लेख ...

अभिनेता पल शाहविरुद्ध १२ देखी १४ बर्ष जेल सजायको माग सहित नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता

४ चैत्र,काठमाण्डौ,न्युज कारखाना । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई...