अख्तियारले निकिता पौडेललाई पत्र काट्दै

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ । स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।हल सञ्चालक तथा चलचित्र...

अन्ततःरबि र निकिताले गरे कानुनी बिहे

चर्चीत पत्रकार रबि लामिछाने र चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेल बिचको पछिल्लो गसिप र प्रेम कहानीका समचारले चौतर्फि चर्चा बटुलेको बेला यि जोडीले कानुनी बिबाह गरेका छन् । पत्रकार रबिले नै आफुहरुले कानुनी रुपमा जिल्ला अदालत काठमाण्डौमा बिहे गरेको भन्दै फोटो सार्बजनि...

सिंगापुरको मिस एण्ड मिसेज हेरिटेजमा अदिति र दुर्गा

आगामी १२ फेब्रुअरी देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था ग्रिन आर्ट मिडियाले ...

टोकियोमा घन्कियो नेपाल आइडल

काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि ‘नेपाल आइडल २’ का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन् । पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।उनीहरुले जापान पुगेर...

मनमा घण्टी बजाउने केटा चाहियो : निरुता सिंह

एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह । फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन् । उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन् ।फिल्...

नेपाल आईडल मेल्बर्न कन्सर्टको टिकट शोल्ड आउट

मेल्बर्न यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजक पक्षले कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको बताएको छ ।स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्ब...

सिड्नीमा विराट र अनुष्का

भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री तथा उनकी पत्नी अनुष्का शर्मा केहि दिन दिन सिड्नी रहेका छन् । उनीहरु क्रिकेट संगै नयाँ बर्ष मनाउनका लागि सिडनी आएका हुन् ।अस्ट्रेलियामा जारी क्रिकेटको उत्सव बिग बास संगै यो सेलेब्स कपल्सले सिड्नीमा नयाँ वर्ष मनाए । बिराटले सा...

आलिया भट्ट सबैभन्दा युवा ‘प्रभावशाली भारतीय’

२५ वर्षको उमेरमै बलिउड अभिनेत्री आलिया भट्टले कीर्तिमानी कायम गरेकी छिन् । सबैभन्दा कम उमेरमा १० प्रभावशाली भारतीयको सूचीमा अटाउन सफल आलिया भट्ट पहिलो भारतीय बनेकी छिन् । उक्त सूचीमा समेटिएका व्यक्तिहरु मध्ये उनी सबैभन्दा कान्छी हुन् । यु–गव इन्फएन्सर इन्डेक्स २०१८ क...

मनोज गजुरेलको ‘सय कडा दस’

इटहरी । मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भएको छ । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ...

‘थ्री इडियट्स’ का वास्तविक पात्र सोनाम वाङचुकले गरे यस्तो आविष्कार

सुपरहिट फिल्म ‘थ्री इडियट्स’ मा चर्चित भूमिका ‘इंजिनियर फुङसुक वांग्डु’ एकजना वास्तविक पात्र हुन् भन्ने धेरैलाई थाहा नहुनसक्छ । यिनको वास्तविक नाम सोनम वाङचुक हो । उनी लद्दाकमा हिमालय इंस्टीच्यूट अफ अल्टरनेटिव्स सञ्चालन गर्छन् र हालै यिनको नयाँ चमत्कार सार्वजनिक भएको छ ...