२८ बैशाख,काठमाण्डौ । शुक्रबार भारतीय सरकारले लिपुलेक हुदै चीनको मनोसरोवर यात्रा जोड्ने सडकको आधिकारिक उद्घाटन गरेपछि नेपालको संसदमा चर्को बहस भएपछि शनिबार नै परराष्ट्रमन्त्रालयले कुटनितिज्ञ रुपमा प्रेस रिलिज सार्बजनिक गरेको थियो ।नेपालको प्रेस रिलिजलाई भारतीय सरकारको स...
प्रवास
कतारले नेपाल फर्काएकाको तलब पठायो
२७ बैशाख, कतार । करिब डेढ महिना अगाडी कोरोनाभाइरसको परिक्षण भन्दै झुक्काएर नेपाल फर्काएका नेपाली कामदारहरुको तलब र नियमानुसारको सेबा-सुबिधा बापतको रकम नेपाल पठाएको छ ।कतार स्थित नेपाली राजदुताबासको पहलमा नेपाल फर्काइएका कामदारहरुको तलब र सेवा सुबिधा सहितको रकम नेपाल पठ...
बिदेशका नेपालीमा कोरोना संक्रमण बढ्दो
२५ बैशाख,काठमाण्डौ । बिदेशका नेपालीहरुमा समेत कोरोनाको संक्रमण बढ्दो छ । गत साता गैर-आवासीय नेपालीको तथ्यांक अनुसार एक हजार दुइ सय भन्दा बढी नेपालीमा कोरोना रहेको र ७५ जनाले ज्यान गुमाएका थिए ।पछिल्लो समय नेपालीको रोजगारी मध्येको बहराइनमा २ सय ४५ जनामा कोरोना संक्रमण प...
मलेसियामा थप ६ जना नेपालीमा कोरोना पुष्टी
२२ बैशाख,काठमाण्डौ । बिभिन्न देशहरुमा रहेका नेपालीहरु कोरोनाको संक्रमणले अहिले सम्म ७५ जनाको मृत्यु भईसकेको छ। विश्वभर १ हजार २ सय भन्दा बढी नेपालीहरु कोरोना संक्रमित छन् । यसैबिच मलेसियमा थप ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै मलेसियमा कोरोना संक्रमित ...
मलेसियामा एक नेपालीको मृत्यु
२१ बैशाख,रासस । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजे...
अमेरिकामा नेपाली फुटबलरको कोरोनाले मृत्यु
१७ बैशाख,काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसको संक्रमित संख्या १० लाख ३५ हजार ७ सय माथि पुगिसकेको छ । कोरोनाले अमेरिकामा ५९ हजार २ सय ६६ जनाको निधन भईसकको छ। यस्तै १ लाख ४२ हजार २ सय २८ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एक हजार भन्दा बढी नेपालीहरु पनि कोरोना संक्रमि...
भारतको नयाँ दिल्लीमा मात्रै दुई सय बढी स्वास्थ्यकर्मीलाई कोरोना
२८ अप्रिल,एएनआई । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै कोरोनाभाइरस (कोभिड-१९) बाट २ सय भन्दा बढी भारतीय स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण गरेको भारतीय संचारमाध्यमको दाबी छ । दिल्लीमा मात्र कोरोनाका बिरामीको संख्या ३ हजार नाघेको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द...
चार्टड बिमान बाट नेपाली कामदार कोरिया पठाइने
१६ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसकै कारण नेपालमा करिब पाँच साता देखि जारी लकडाउनले आम सर्बसाधारण र श्रमजिबी बर्गमा ठुलै समस्या परेको छ । कोरोनाकै कारण नेपालमा धेरै बिदेशी नागरीक सहित बिभिन्न देशमा बस्ने नेपालीहरु फसेका छन् ।कोरोनाको महामारी अघि नेपाल पुगेका दक्षिण कोरिय...
दुबईमा एक नेपालीको मृत्यु
१५ बैशाख,काठमाण्डौ । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा काम गर्दै आएका बेलबारी ३ मोरङका ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको छ । उनी ९ बर्ष अहिले बैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि ल...
अमेरिकाको ड्यालसमा नेपाली युवाको निधन
२५ अप्रिल,टेक्सस । अमेरिकाको ड्यालसमा ३८ बर्षीय नेपाली युबा दिपेश थापाको निधन भएको छ । उनी एक दशक भन्दा लामो समय देखि टेक्सस बस्दै आएका थिए । थापाको विहीबार युलेसस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले पुष्टी गरे पनि मृत्युको कारण भने खुलेको छैन ।शनिबार दिउँसो ...
















