१ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले आगामी शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।बारले आगामी दिनमा पनि सर्वोच्च अदालत अगाडि जारी ...
नेपाल
पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई
१ मंसिर, काठमाडौं । राहदानी विभागले आजदेखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात हुनेछ । ई-पासपोर्ट को परीक्षण वितरणमा पहिलो पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने बताइएको छ । सन् २०२२ देखि ...
आजबाट विद्युतीय राहदानी ई–पासपोर्ट जारी हुदै
१ मंसिर, काठमाडौं । राहदानी विभागले आजदेखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात हुनेछ । ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिले...
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : फोरम
२९ कार्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउनुपर्ने बताएको छ । सोमबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै न्यायालयलाई जोगाउनका लागि प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने माग राखेक...
प्रधानन्यायाधीश जबराद्वारा बारलाई वार्तामा आउन आह्वान
२९ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ . उहाँले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गर्नुभएको हो । “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँ...
भूपेन्द्र हत्या प्रकरण : थप एकजना पक्राउ
२८ कार्तिक, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।गएको मंगलबार राति २३ वर...
मुस्ताङमा हिमपहिरो, ९ जना घाइते
२८ कार्तिक, काठमाडौं । आईतबार मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलो...
केपी ओली आफै ठेगान लागिसके:माधव नेपाल
२६ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सकेको प्रतिकृया दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् ।उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुना...
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न
२५ कार्तिक, काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान...
आज छठ पर्वः सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै
२४ कार्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित तराईको मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ ।छठका व्रतालुले कात्तिक शुक्ल च...















