रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

१५ असार,काठमाण्डौ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका रवि लामिछानेले रोजेको घण्टी चिन्ह नपाउने सम्भावना बढेको छ । लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसक...

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै,६९ जनाको केन्द्रीय समिति

१४ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता र...

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन

१० असार,काठमाण्डौ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ । बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी...

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ केजी हेरोइन सहित ४ जना पक्राउ

९ असार,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ४ दशमलव ९ केजी हेरोइन सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट ३ जना विदेशी नागरिक र एकजना नेपालीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले...

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न कामनपाको आग्रह

९ असार,काठमाण्डौ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । बिहीबार एक सुचना जारी गर्दै महानगरले साउन १ गतेदेखि महानरवासीलाई फोहोर वर्गीकरण गर्न आग्रह गरेको हो । यदि सो नगरिएको पाइएमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिबाना तिराउने महा...

साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन गर्न आयोग सकरात्मक

८ असार,काठमाण्डौ । निर्वाचन आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने भएको छ । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको हो ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले म...

रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

७ असार,काठमाण्डौ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको ...

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे अबस्थामा मृत्यु कुर्दै “काजलकली”

६ असार, चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् ।दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती ...

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

४ असार,काठमाण्डौ । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व ...

दुबईका राजकुमार झापामा

४ असार,काठमाण्डौ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने जनाइएक...