१८ साउन, उदयपुर । जिल्लाको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोस...
नेपाल
काठमाडौंमा भूकम्पको धक्का महसुस
१५ साउन,काठमाण्डौ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।...
पाल्पा बस दुर्घटना: मृतक छ जनाको सनाखत, घाइतेहरूकाे उपचार जारी
९ साउन, पाल्पा । जिल्लामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको थियो ।मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपाल...
जनइच्छाविपरित कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्थाको माग
८ साउन,काठमाण्डौ । जनइच्छाविपरित कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्था कानुनमै राख्नुपर्ने माग गरिएको छ। निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन, परिमार्जन तथा एकीकृत गर्ने कार्य थालेको बेला सरोकारवालाले यस्तो व्यवस्था गर्नुपर्ने सुझाव दिएका ह...
झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
८ साउन, झापा । झापाको कचन कवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छ...
बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन : जनार्दन शर्मा
५ साउन,काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै उहाँले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको ...
स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त
४ साउन,काठमाण्डौ । (रासस) प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्य...
कांग्रेसको निर्णय : तालमेल गरेरै चुनावमा जाने, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी
३ साउन,काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्ध...
काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?
२ साउन,काठमाण्डौ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छै...
पत्रकार कुटपिट प्रकरण : मुद्दा कमजोर बनाउने चलखेल, विद्युत् प्रमुख सिंह फरार
२ साउन, चितवन । पत्रकार महासंघ चितवनसँग आबद्ध भएका संघसंस्थाले पत्रकार कुटपिट प्रकरणमा मुद्दा कमजोर बनाउने काम भएको बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह हालसम्म पनि पक्राउ नपर्दा मुद्दा कमजोर बनाउने काम भएको पत्रकारसम्बद्ध संघसंस्...















