२३ माघ,काठमाण्डौ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं. २ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।श्रेष्ठले हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको हो । चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका श्रेष्ठ, राष...
नेपाल
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
२२ माघ,काठमाण्डौ | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभय...
कतारमा नेपालीलाई ८२ करोडको चिट्ठा
२२ माघ,काठमाण्डौ | पत्रपत्रिका सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चि...
पुरानो बानेश्वरमा सात वर्षीया छोरीको हत्यापछि बुबाले गरे आत्महत्या
२२ माघ,काठमाण्डौ | पत्रपत्रिका काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुदाजी ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।...
सन्दीपलाई राष्ट्रिय टिममा किन फर्काएको भन्दै माइतीघरमा प्रदर्शन
२१ माघ,काठमाण्डौ । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।आज युवा,युवतीहरूको एक समूहले नेपाल क्रिकेट संघ ९क्यान० र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।गत मंगलबा...
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२० माघ,काठमाण्डौ | (रासस) सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो ।न्यायाधीश हरिप्रसाद फ...
सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज
माघ २० शुक्रबार | (रासस) बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा...
रास्वपाले सरकार नछाड्ने, दुई दिन अझै पर्खने
माघ २० शुक्रबार | पत्रपत्रिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।करिब चार घण्टासम्म चलेको बैठकमा दुई दिनपछि बैठक पुनः बस्ने र आवश्यक निर्णय गर्ने जानकारी बैठकपछि पत्रकारहर...
दक्षिण अफ्रिकी जलसेनाले किन रुस र चीनसँग सैन्य अभ्यास गर्न लागेको हो
१८ माघ,काठमाण्डौ । दक्षिण अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिन लागेको छ।जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको छ। संयुक्त राज्य अमेरिकाले त्यसको आलोचना गरेको छ।दक्षिण अफ्रिका, रुस र चीनले के गर...














