१४ माघ,काठमाण्डौ | पत्रपत्रिका सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वो...
नेपाल
अटेर गर्दा रविले गुमाए सबथोक
१३ माघ,काठमाण्डौ । सञ्चार क्षेत्रमा राम्रो छवि बनाएका पत्रकार हुन् रवि लामिछाने। टेलिभिजन कार्यक्रममार्फत देश तथा विदेशमा रहेका नेपालीले खेप्नु परेको समस्या उठाएर उनी सेलिब्रिटी बनेका थिए।सञ्चारकर्मबाट पाएको अथाह मायालाई उनले राजनीतिक दलमा रुपान्तरण गरेर अगाडि बढ्ने यो...
काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड
१२ माघ,काठमाण्डौ | (रासस) काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ ।नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार ट...
गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा अन्तिम सुनुवाइ सुरु
११ माघ,काठमाण्डौ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको स...
संसद् भवन अगाडी आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन,लेखेका थिए यस्तो मार्मिक नोट !
११ माघ,काठमाण्डौ । काठमाडौँको बानेश्वरमा मंगलबार एक पुरुषले आत्मदाहको प्रयास गरे । सो समाचारले सन्सनी मच्चाएको छ ।इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ ।आचार्यको आज कीर्तिपुरस...
‘स्पट फिक्सिङ’मा १० जनाको संलग्नता अनुसन्धान गर्दै सीआईबी
११ माघ,काठमाण्डौ | पत्रपत्रिका त्यसपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।९ पुसदेखि सुरु प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वा...
सत्ता समीकरण टुट्ने खतरा : ओली निरास, कांग्रेस बल्छी हाल्दै
९ माघ,काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला क्रियाकलापले उनले सत्ता साझेदार दल नेकपा (एमाले) को एकल वर्चश्वलाई कमजोर बनाउने नीति लिएको देखिएको छ ।प्रधानमन्त्री बन्नका लागि छिन भरमा नै कोल्टो फेरेका दाहाल पछिल्लो समयम...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
६ माघ,काठमाण्डौ | (रासस) प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम विस्तारै अनुकू...
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
६ माघ,काठमाण्डौ | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनुभयो ।समारोहमा राष्ट्रपति भण्डारी, उपराष्...
विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री
६ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ ।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेक...
















