११ माघ,काठमाण्डौ | पत्रपत्रिका
त्यसपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।९ पुसदेखि सुरु प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वाभाविक नतिजा र केही खेलाडीको अस्वाभाविक प्रदर्शनबाटै फिक्सिङका हल्ला सुरु भएका थिए ।
एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखसम्म रकम लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । राजधानीबाट