एउटी हिरोइनको स्टाटसले विमानस्थल प्रशासनलाई दिएको धक्का

६ माघ,काठमाण्डौ | पत्रपत्रिका कमजोर सामग्री प्रयोग गरेर भौतिक पूर्वाधार बनाउने प्रचलन छ भने कतिपय स्थानमा सोर्सफोर्समा गलत इन्जिन्यरिङ पनि हुने गरेको छ ।उषाले भनेकी छन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्...

अब ‘सिडिओ’ हरू आफ्नै जिल्लामा सरुवा हुन पाउने छैनन्

६ माघ,काठमाण्डौ । रासस गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ ।सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘...

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

४ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्...

मन्त्रिपरिषदमा १६ नयाँ अनुहार

४ माघ,काठमाण्डौ | पत्रपत्रिका राप्रपाबाट यसअघिसमेत मन्त्री भइसकेका विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी सबैजना नयाँ अनुहार हुन् ।प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । मन्...

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

३ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्...

मन्त्रिमण्डल विस्तार : नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले लिए शपथ

३ माघ,काठमाण्डौ | (रासस) नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ...

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै

३ माघ,काठमाण्डौ | (रासस) पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ ।...

यती एयर दुर्घटनासंगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

३ माघ,काठमाण्डौ | पत्रपत्रिका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन ए...

नायक पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै

३ माघ,काठमाण्डौ | पत्रपत्रिका तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ । शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनु...

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

२ माघ,काठमाण्डौ | (रासस) आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ ।दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ ...