१७ भाद्र,तुल्सीराम भण्डारी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने त...
अन्तर्राष्ट्रिय
नेपालका लागि बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला
१६ भाद्र,काठमाण्डौ । चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीम...
भारतीय सेना र चिनियाँ सैनिक बिच झडप
एजेन्सी । भारत सरकारले पूर्वी लद्दाखमा चिनियाँ सैनिकले सीमाका विषयमा भएको दुई देशबीचको सहमति उल्लंघन गरेको बताएको छ । भारत सरकारले सोमबार एक बयान जारी गर्दै चिनियाँ सैनिकहरुले उक्साउ कदम उठाउँदै सीमामा यथास्थिति बदल्न गरेको प्रयासलाई भारतीय सैनिकले रोकेको जनाएको छ । भा...
भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन
१५ भाद्र,तुल्सीराम भण्डारी । भारतका पूर्व राष्ट्रपति र भारतीय राजनीतिका प्रख्यात प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । उनको छोरा अभिजित मुखर्जीले निधनको खबर सार्बजनिक गरेका थिए । "हेवी हार्टका साथ, यो कुरा तपाईंलाई जानकारी गराउनको लागि हो कि मेरा पिता ...
बाइडेनले जिते अमेरिकी सपना ‘ध्वस्त’ हुन्छ: ट्रम्प
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना ‘ध्वस्त’ पार्ने चेतावनी दिएका छन् । रिपब्लिकन कन्भेन्सनको अन्तिम रात सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ड्रेमोक्रेटिक उमेदवार बाइडेनलाई ‘अमेरिकी महा...
१ सय ४० अमेरिकी डलरमा चिनियाँ कोरोना भ्याक्सिन
एजेन्सी । चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका मुलुकहरुले लकडाउन र कोभिड कर्फ्यु जारी गरेका छन् । सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डहरु बनाइएका छन् । चिकित्सा विज्ञह...
अमेरीकामा फेरी चर्कियो प्रदर्शन, हिंशामा थप दुईको मृत्यु
एजेन्सी । अमेरीकामा गोरा प्रहरी अधिकारीले एक काला नागरिक ज्याकोव माथि उनको छोराछोरीकै अगाडी गोली हानेर मरणाशन्न अवस्थामा पुर्याएको बिरोधमा अमेरीकामा फेरी प्रदर्शन चर्किएको छ । विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ । प्रहरीले तीन जनालाई गोली लागेको...
भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा
एजेन्सी । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहनुभएको छ । उहाँको उपचार भारतीय सैनिक अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो । सो अस्पतालले पूर्व...
कोरोनाविरुद्ध रुसको दोश्रो खोप नोभेम्बरमा उत्पादन हुने
एजेन्सी । रुसले कोरोना महामारि विरुद्ध छिट्टै दोश्रो खोप ल्याउने भएको छ। आफुले बनाएको पहिले खोपले मानिसहरुमा ‘साइड इफेक्ट’ रहने बताइरहेका बेला यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ । रुसको दाश्रो खोपको सबैखाले परिक्षणहरु लगभग सकिएको बताइएको छ । भ्याक्सिन...
ट्रम्पकी दिदीले भनिन् ‘भाईले सधै झुट बोल्यो’
एजेन्सी । अमेरीकामा राष्ट्रपतिका लागि निर्वाचन नजिकिदै जादा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकै जेठी दिदी ८३ बर्षकी मरयाने ट्रम्प बैरीले आफ्नो भाईको कुनै सिद्धान्त नभएको र सधै झुट बोलेको गंभीर आरोप लगाएकी छन् । गोप्य तरीकाले रेकर्ड गरेको अडियोमा बैरीले ट्रम्पले आप्रवास...















