२५ माघ, एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम...
अन्तर्राष्ट्रिय
बाढी पसेपछि गाउँ नै रातो पानीमा डुबेको छ।
माघ२५, कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ। शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ। सामाजि...
अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने
२४ माघ, , एजेन्सी । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम ...
अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली रिहाइको आशमा
किशोर पन्थी, न्युयोर्क, ‘बाइडेन राष्ट्रपति भएपछि त हामीलाई पनि छाड्ला कि ? डिपोर्टेशन अफिसरले पनि कोही स्पोन्सर भएमा वा केही कागजात भएमा पेश गर्नु भनेको छ ।’जो बाइडेनले राष्ट्रपतिका रुपमा सपथग्रहण गरेको केही दिनमा एक बर्षभन्दा लामो समयदेखि अध्यागमन जेलमा रहेका एकजना ने...
नेपाललाई अनुदानमा चीनले पाँच लाख डोज कोरोना खोप दिने
२४ माघ,काठमाण्डौ । चीनले नेपाललाई पाँच लाख डोज कोरोना बिरुद्दको खोप अनुदानमा उपलव्ध गराउने भएको छ । शुक्रबार साँझ नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वागं यीबीच भएको टेलिफोन वार्ताको क्रममा चीनले उक्त घोषणा गरेको हो ।यस अघि चीनीया दुतावासले त...
चीनले खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोज्दा प्रत्युत्पादक भयो: न्युयोर्क टाईम
एजेन्सी,बेइजिङ । विश्वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले आफुले बनाएको खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउदै लेख प्रकाशित गरेको छ। यद्यपि चीनको त्यो चाहना उसको लागि प्रत्युत्पादक साबित भएको सोही लेखले न...
ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको दैनिक संख्या ५६ हजार भन्दा बढी
साओ पाउलो, ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइर...
अमेरिकाले यमन युद्धको समर्थन रोक्ने
एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारवाहीमा अमेरिकाले गर्दै आएको समर्थनको अन्त्य गर्ने बताएका छन्। ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ । “यमनमा युद्ध अन्त्य हुनुपर्छ,” विदेश नीत...
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान
२३ माघ,एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गर्नु भएको छ । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गर्नु भएको हो । उहाँले यो विषयलाई लिएर सुरक्षा...
म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी
म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनीअमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता कब्जा गरेको म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्ने सक्ने चेतावनी दिएका छन्। तत्काल निर्वाचित जनप्रतिनिधिलाई सत्ता नसुम्पिए फेरि प्रतिबन्ध लगाउने चेतावनी बाइ...

















