म्यानमारमा सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु

एजेन्सी । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेतालाई हिरासतमा चरम यातना दिएका कारण मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता झा म्याटलिनको मृत्यु भएको हो । ...

रेलवे कार्यलयको भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

फागुण २५ एजेन्सी । भारतको कोलकता स्थित पूर्व रेलवे कार्यलय रहेको एक ठूलो भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । अग्लो भवनको १७ औं तलामा आगो लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । मृत्यु हुनेमा चार जना अग्नी नियन्त्रक रहेका छन् । आगो नियन्त्रणमा आईसकेको जन...

दक्षिण कोरियामा प्रवासी श्रमिकले आफ्नो इच्छाअनुसार कार्यस्थल परिवर्तन गर्न पाउने

२४ फागुन, काठमाडौँ । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्...

शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी

एजेन्सी, न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्...

निःशुल्क चन्द्रमा यात्राको अवसरः आठजना यात्रुको खोजी गर्दै जापानी धनाढ्य

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। मेजावा, विवादास्पद उद्यमी जसले पहिले असन्तुष्ट अन्तरिक्ष मिशनका लागि "प्रेमिका प्रतियोगित...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन : प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको...

म्यान्मारः नेतृ सुचीविरुद्ध थप दुई वटा मुद्दा

१८ फागुन,म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध थप दुई वटा नयाँ मुद्दा लगाइएको छ । उनी सैनिक ‘कु’ पछि पहिलोपटक देखापरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ । फेब्रुअरी १ को ‘कु’ सँगै सुच...

नाइजेरियाको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा परेका छन् । बन्दुकधारीहरुको समूहले शुक्रबार विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरी जंगलतर्फ लगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बन्दुक लगायत हतियारसहित विद...

म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

एजेन्सी,काठमाण्डौ । फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ । म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबु...

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

१० फाल्गुन,काठमाण्डौ । मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरका...