३० पौष,काठमाण्डौ । विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् । यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलम...
अन्तर्राष्ट्रिय
विश्वभर कोरोना संक्रमणले २४ घण्टामा ३ हजार बढीको मृत्यु
२६ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार २९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार २९५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ४८ हजार ...
बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या
२५ पौष,नाइजेरिया, बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ ।घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने ...
बिहे गर्न १८ बर्ष पुरा हुनैपर्ने
एजेन्सी । फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र ए...
विश्वभर थप २३ लाख ६७ हजारमा काेराेना संक्रमण पुष्टि
२३ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार २६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार २६३ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २३ लाख ६७ हजार ५७...
टेनिस च्याम्पियन जोकोभिको भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक
२२ पौष,काठमाण्डौ । अष्ट्रेलियन ओपन खेल्न अष्ट्रियाको मेल्बर्न पुगेका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलियन बोर्डर फोर्स (एबिएफ)ले नियन्त्रणमा लिई भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक लगएको छ । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डह...
विश्वभर २० लाख बढी कोरोना संक्रमित थपिए
२१ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या ब...
अनौठो तर सत्यः जम्मा ४० मिनेट मात्रै रात पर्ने यस्तो देश !
एजेन्सी । यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् ।पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निक...
विमानमा शौचालयभित्र नवजात शिशु फेला
२० पौष,काठमाण्डौ । एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट...
कोरोनाका कारण अमेरिकामा २ हजार हवाइ उडान रद्द
२० पौष, एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् ।साेमवार बिहान ८ः३० बजेसम्म अमेरिका भित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७...














