ओमिक्रोनको विश्वव्यापी जोखिम बढेको डब्लूएचओको चेतावनी

१४ मंसिर, एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ ।डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहर...

हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट

हङकङ : हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए ।उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै...

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि न्युयोर्कमा जनवरी १५ सम्म संकटकाल घोषणा

१२ मंसिर,एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपर...

बंगलादेशमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी ।बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।...

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा डुब्दा ३१ जनाको मृत्यु

एजेन्सी, फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार...

स्वयम्बर भइसकेपछि बेहुला परे पुलिसको फन्दामा

एजेन्सी । स्वयम्बर भइसकेको होस् । विवाह मण्डव सजाएर झकिझकाउ होस् । जन्ती गीतमा नाचिरहेका हुन् । त्यस्तो बेला जग्गेमा बसेका बेहुला एक्कासी हिरासतमा पुगे भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्ला ? हजुर ! यस्तै भयो बिहारको खगडिया भन्ने स्थानमा । सबैथोकको तयारी थियो । सबै विवाहक...

अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना

८ मंसिर, एजेन्सी। इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना तोकेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो । इटाल...

यात्रुबसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

एजेन्सी : बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रि...

टेश्ला एपमा समस्या आएपछि मस्कले मागे माफी

एजेन्सी : आधुनिक प्रविधियुक्त चर्चित विद्युतीय कार टेस्लाका चालकहरूले कार निर्माता कम्पनीको एपमा आएको समस्याका कारण आफूहरू कार बाहिरै पर्नुपरेको बताएका छन् । टेस्ला कारका दर्जनौँ मालिकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा मोबाइल एपले आफूहरूलाई कारभित्र पस्न नदिएक...

सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै आज

३ मंसिर, काठमाडौं । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाक...