विश्वको जनसंख्या ७ अर्ब ८० करोड, १ अर्ब ४० करोडसहित चीन पहिलो,भारत दोस्रो

एजेन्सी,१९ पौष । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखमएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । च...

अफगानिस्तानमा २८ हजार बढी बालबालिकाको मृत्यु

१८ पौष,एजेन्सी अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बताएको छ ।“निरपेक्षता” र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपा...

इराकमा बाढीमा दुई नेपालीको मृत्यु

३ पौष,एजेन्सी । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ ।कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विल...

अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी, ७० जनाको मृत्यु

२६ मंसिर,काठमाण्डौ । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति बाइडनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्...

जातीय दंगामा ४८ जनाको मृत्यु

एजेन्सी : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती ना...

शान्ति सेना २८औँ डफ्फाको टोली कङ्गो प्रस्थान

१८ मंसिर,एजेन्सी । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली...

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिनु पर्दैन:डब्लुएचओ

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिनक्रोन तीव्र गतिमा फैलिरहेकको छ। एकपछि अर्को देश हुँदै हालसम्म यो भेरिएन्ट ४० भन्दा बढी देशमा फैलिइसकेको छ। भाइरस निकै संक्रामक र खरतनाक रहेको भन्दै समाचारहरु बाहिर आएपछि विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिएको छ। डब्लुएचओल...

डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

१६ मंसिर,नाइजेरिया । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।क्षम...

२२ देशमा फैलियो ‘ओमिक्रोन’ भेरियन्ट

एजेन्सी । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमित दुवै जना गत हप्...

दक्षिण कोरियामा पनि भेटियो ‘ओमिक्रोन’

एजेन्सी : दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)ले हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको जानकारी दिएको छ।कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएक...