सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

२३ असार, एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन...

रुसद्धारा युक्रेनको लुहांस्क क्षेत्र नियन्त्रणमा

२१ असार, एजेन्सी । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेन...

श्रीलंका संकट,एक दिनलाई पुग्ने इन्धन छैन

२० असार, कोलम्बो । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । ...

अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासीको शव फेला

१४ असार,काठमाण्डौ । अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेका छन्। टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ। घाइते १६ जनालाई अस्पताल लगिएको छ । मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन्...

राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन

१४ असार,काठमाण्डौ । चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट...

अफगानिस्तान र पाकिस्तानमा भूकम्प

८ असार, काबुल । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क...

भारतमा मनसुनले २६ जनाको मृत्यु

एजेन्सी: भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिर...

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

६ असार, एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ । बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको ...

श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय

१ असार, एजेन्सी । श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको हो । मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्...

भारी वर्षा र बाढीले चीनमा ११ लाखभन्दा बढी मानिस प्रभावित

२९ जेष्ठ, चीन । चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय) देखि बाढी(नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेको प्रान्तीय बाढी निय...