चैत ४ शनिबार | RSS राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यल...
समाचार
उपराष्ट्रपतिमा यादव निर्वाचित
चैत ३ शुक्रबार | उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित...
लामिछानेको पासपोर्ट प्रकरण : पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुला
चैत १ बुधबार | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको छ । सर्वोच्चले लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर झुट्टा विवरण दिई राहदानी लिएको विषय राहदानी कानुनअनुसार निर...
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
फाल्गुण २८ आइतबार | पत्रपत्रिका दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी ग...
प्रचण्डको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश,१५ दिनभित्र लिखित जवाफ पेश गर्ने
फाल्गुण २६ शुक्रबार | सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभ...
रबि लामिछानेको मुद्दाको फैसलाको पुर्ण पाठ सार्बजनिक
२३ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले रबि लामिछानेको मुद्दाको फैसलामा पुर्ण पाठ सार्बजनिक गरेको छ । पुर्ण पाठमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त स्थानको उपनिर्वाचन एकै पटक
१९ फाल्गुण,काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने निर्वाचन क्षेत्र सहित चितवन–२ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी दुई पदमा निर्वाचित सांसदको ...
कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि
फाल्गुण १९ शुक्रबार | पत्रपत्रिका कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि सरुवा विवादित हुने गरेको छ । यस्तो रुचि राख्ने परम्परा वर्षौंदेखिको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल...
‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी
१७ फाल्गुण,काठमाण्डौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो ।कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयो...
लुम्बिनीमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
फाल्गुण १७ बुधबार | पत्रपत्रिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै...
















