हामीले नेपालको सीमा मिचेका छैनौःभारत

२० जेठ,काठमाण्डौ । भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज १८ मा अन्तर्वार्ताका क्रममा नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएको बारे सोधिएको प्रश्नमा उनले भारतले कसैको सीमा उल्लंघन नगरेको बताएका हुन् ...

बेलायतबाट नेपाल फर्कन चाहनेलाई दुताबासको अपिल

२० जेठ,बेलायत । कोरोनाभाइरस (कोभिड१९) का कारण बेलायतको लकडाउनमा फस्नु भएका नेपाल फर्कन चाहने नेपालीहरुलाई बेलायत स्थित दुताबासले आफ्नो बिबरण पठाउन अपिल गरेको छ ।दुताबासले सोमबार एक सूचना प्रकाशित गरी नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम नेपाल जान चाहनेहरुलाई प्र...

२३५ कोरियाली र नेपाली बोकेर फर्कियो कोरियन एयर

१९ जेठ,काठमाण्डौ । कोरोनाभाइरसका कारण नेपालमा चैत ११ गते देखिको लकडाउन (बन्दाबन्दी)का कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर सोमबार कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन ए...

बिदेशका १४ लाख नेपाली फर्काइने

१९ जेठ,काठमाण्डौ । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना बनाएको छ । कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर ९सीसीएमसी० ले बनाएको उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले कार्ययोजना पारि...

प्रबासका नेपालीको एउटै आवाज : बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ

१ जेठ,काठमाण्डौ । सरकारले उद्धार गरिदिए कोरियामा सक्ने पैसा नेपालमै खर्च गर्न तयार रहेको बताउँदै ढकाल भन्नुहुन्छ, ‘सरकारले भिसा सकेर विदेशी भूमिमा अलपत्र परेकालाई तत्काल उद्धार गरे पुग्छ, उद्धारमा लाग्ने विमान चार्टर खर्च, नेपाल आएपछि क्वारेन्टाइनमा बस्न लाग्ने खर्च, ह...

कोरोनाले दुबईमा एकैदिनमा दुई नेपालीको मृत्यु

३० बैशाख,काठमाण्डौ । दुबइमा कोरोनाभाइरसको संक्रमण बढे संगै सरकारले नेपाल फर्कन चाहने नेपालीलाई काठमाण्डौ आफै बिमान चार्टड गरेर छोडदिन सहयोग गर्ने प्रतिबद्दता सरकारले गरिसकेको छ । सोका लागि नेपाल सरकार संग अनुमती समेत मागेको छ तर अहिले सम्म नेपाल सरकारले नेपाली काठमाण्ड...

भारतमा रेल सेवा सुरु

३० वैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन फैलदो क्रममा छ । यसैबिच भारतले सार्बजनिक यतायातका रुपमा रहेको रेल सेवालाई मंगलबार देखी पुन:संचालनमा ल्याएको छ । भारतको रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल ...

भारत बिरुद्द अमेरिकामा नेपालीले गरे प्रदर्शन

११ मे,अमेरिका । नेपालको जमिन लिपुलेकमा चीनको मनोसरोबर यात्राका लागि भारतले सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन् । नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका हुन् ।...

दुबईबाट नेपालीको चित्कार,मर्नुअघि जन्मभुमी टेक्न पाऊँ

३० बैशाख,दुबई । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण दुबईमा समेत बढीरहेको छ । दुबईमा रहेका नेपालीहरुमा पनि संक्रमण बढ्दो रहेको छ । यसैबिच दुबई सरकारले नै नेपाल फर्कन चाहने नेपालीहरुलाई काठमाण्डौ बिमान चार्टड गरी छोड्ने तयारी गरे पनि नेपाल सरकारले अनुमत...

दुबईका नेपाली काठमाण्डौ छोड्न युएईले माग्यो अनुमती

२९ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसका कारण कतारले कोरोनाको संक्रमण फैलनु पुर्ब नै २ सय ५० भन्दा बढी नेपाली श्रमिकहरुलाई नेपाल डिपोर्ट गरी फर्काएको थियो । फर्काईएकाहरुको तलब तथा सुबिधा समेत कतारले नेपाल पठाइसकेको छ ।कोरोनाकै कारण अहिले दुबईमा रहेका नेपाली श्रमिकहरुलाई नेपा...