ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

४ पौष,काठमाण्डौ । रासस-एएफपी ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटे प्रयोगकर्त...

साविक बिजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्याे विश्व विजेता

३ पौष,काठमाण्डौ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरा...

सोमालियाली सेनाद्वारा ८८ लडाकू मारिए

२ पौष,काठमाण्डौ| (रासस÷एएफपी) सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल–शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन् । उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार सुरक्षा बलले मध्य शाबेल ...

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए

२७ मंसिर,काठमाण्डौ । (रासस/सिन्ह्वा) काबुल, २७ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रम...

क्रोसिया संग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर,दोहा । विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएपछि उनले राजीनामा दिएका हुन् ।६१ वर्षीय प्रशिक्षक टिटे सन् २...

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

२३ मंसिर,काठमाण्डौ । (रासस-सिन्ह्वा) उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइन...

फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

२१ मंसिर,काठमाण्डौ । फा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फि...

फिफा विश्वकपमा जापान र दक्षिण कोरियाको दरिलो प्रस्तुती

१९ मंसिर,काठमाण्डौ । एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थिय...

बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

१५ मंसिर,काठमाण्डौ । (रासस/सिन्ह्वा) इस्लामावाद, १४ मङ्सिर : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् ।प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिए...

चीनको आधा भू-भाग खडेरीको चपेटामा

९ भाद्र, बेइजिङ । तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी अचानक बाढी र खडेरीले प्रभावित भएको छ । जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् ।६० वर्षपछि...