अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

१७ असार, वासिङ्टन । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । स्न २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ ।रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिम...

जर्ज फ्लोयडको घाँटी थिचेर हत्या गर्ने प्रहरीलाई साढे २२ बर्षको जेल सजाय !

१२ असार,मिनियापोलिस । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको हो । गत बर्...

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने

११ असार,काठमाण्डौ । टोकियो, (रासस÷एएनआई) जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ ।उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकर...

अमेरीकी-चिनीया राष्ट्रपतिबीच पनि कुराकानी हुने

४ असार,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबीच कुराकानीको वातावरण तयार पार्न थालिएको जनाएको छ । रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई यह...

एक महिलाले जन्माइन् एकै पटक १० वटा बच्चाः विश्व रेकर्ड कायम

दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । बीबीसीका अनुसार ३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यो संसारकै नयाँ वि...

कोरोनाको नयाँ भेरियन्टले बंगलादेशमा एकको मृत्यु

५ जेठ,ढाका । बङ्गलादेशले कोभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरियन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हाल...

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

गाजा सिटी : इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो...

कोरोनाकहरः विश्वभर १५ करोड ९५ लाख संक्रमित, ३३ लाख १६ हजारको मृत्यु

२८ बैशाख,काठमाण्डौ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट १० हजार २३१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको जानकारी अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकैदिन १० हजार २ सय ३१ जनाको मृत्यु भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख २ ह...

विश्वभर ३१ लाख ३३ हजारको मृत्यु, १२ करोड ६१ लाख संक्रमणमुक्त

१४ बैशाख,काठमाण्डौ । विश्वभरमा १२ करोड ६१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा सम्ममा १२ करोड ६१ लाख नौ हजार नौ सय ८३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा १४ करोड ८४ लाख ६६ हजार एक सय १७ जनामा कोरोना संक्रमण भएको छ । संक...

श्रीमान्को ज्यान जोगाउन श्रीमतीले मुखैले भरिन् सास तर बचाउन सकिनन्…..

बैशाख १३। अहिले कोरोनाले भयावह रुप लिएको भारतमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । अहिले भारतमा संक्रमितको उपचारका लागि अक्सिजनको ठूलो अभाव भएको छ । यही कारण धेरै संक्रमितले ज्यान गुमाउने अवस्था छ । भारतको आग्रामा यस्तै एउटा मार्मिक घटना सार्वजनिक भएको हो । जह...