२२ पुष, एएनआई । भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन...
प्रवास
खाडी मुलुकमा हवाइ उडान पुन: सञ्चालन
दोहा : नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदी अरब, कुवेत र ओमानले लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएर उडान पुनः सुचारू गरेको छ । साउदी अरबले दुई हप्तादेखि लगाएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुन: सञ्चालन गरेको छ । नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक...
दाहसंस्कार स्थलमा छानो खस्दा १७ को मृत्यु ३८ जना घाईते
२० पुष,काठमाण्डौ । भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ जनाको मृत्यु भएको छ । यो घटना उत्तर प्रदेशस्थित मुराद नगरको हो । आईतबार भएको दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको ...
कोरोनाको संक्रमणले पोर्चुगलमा एक नेपालीको मृत्यु
१८ पुष,काठमाण्डौ । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनि...
बिदेशका नेपालीले लगाउन थाले कोरोना बिरुद्दको खोप
१४ पुष,काठमाण्डौ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोना...
भारतमा २४ घण्टामा थप १६ हजार जनामा संक्रमण पुष्टी
१४ पुष,काठमाण्डौ । भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ ...
कोरियाले नेपालसहितका देशबाट ५२ हजार कामदार लैजाने
१० पुष,काठमाण्डौ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो। कोरोन...
नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल
१० पुष,काठमाण्डौ । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको...
बीबीसी मास्टर सेफको अन्तिम चरण बाट बाहिरिए सन्तोष साह
३ पुष,काठमाण्डौ । ‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को उत्कृष्ट तीन बाट नेपाली संतोष शाह बाहिरिएका छन् । सन्तोष शिर्ष उपाधि बाट पछाडी परे पनि नेपाली खानालाई भने विश्व सामू जिताउन सफल भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम...
भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो
३० मंसिर,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९४ लाख...

















