बैशाख २० बुधबार | RSS प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ ।विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टि...
नेपाल
नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
बैशाख १९ मंगलबार | RSS काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्...
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा
बैशाख १९ मंगलबार | RSS राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आ...
लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा
बैशाख १८ सोमबार | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ ।आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो ।पार्टीका ...
फौजदारी अभियोग लागेका सांसदलाई न कारबाही न हाजिर,उपनिर्वाचन गराउनुको सट्टामा बचाउ
बैशाख १६ शनिबार | पछिल्लो समय नेपालमा राजनीतिका नाममा आपराधीकरण बढ्दो छ । गम्भीर प्रकृतिका मुद्दामा मुछिएका व्यक्ति विभिन्न दलमा आबद्ध हुने गरेका छन् ।मुलुकमा कानुनी राज्य स्थापित गर्छौं भन्ने दलहरुले नै त्यस्ता व्यक्तिलाई आश्रय दिन्छन् । चुनावका बेला विभिन्न अपराधमा स...
संसद्को कुन समितिमा को–को सांसद ?
बैशाख १५ शुक्रबार | रासस प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ...
भयानक कपन विस्फोटनमा परेका घर धनी न्याय माग्दै अदालतको शरणमा
बैशाख १५ शुक्रबार | भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घर धनी क्षतिपूर्तिको माग गर्दै अदालतमा पुगेका छन् ।काठमाण्डौं कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडावाला...
नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण जिम्मा तुँदी कन्स्ट्रक्सनलाई
बैशाख १५ २०८० April 28, 2023 पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले पाउने भएको छ।सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको महाशाखाका...
ब्याजदकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
बैशाख १४ बिहीबार | (रासस) अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ ।आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीति संशोधन गरी ब्याजदर घटाउन ...
दुई अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै राष्ट्र बैंक
बैशाख १४ बिहीबार | नेपाल राष्ट्र बैंकले दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीका लागि प्रस्ताव आह्वान गरेको छ । बुधबार एक सूचना जारी गरेर विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार लगानी गरिने...
















