काठमाण्डु, २४ वैशाख- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। एय...
नेपाल
मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : नारायणकाजी श्रेष्ठ
बैशाख २३ शनिबार | RSS काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँको नागार्जुन नगर...
भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही नगरे गणतन्त्र जोगाउन मुस्किल -आचार्य
बैशाख २३ शनिबार | नेकपा (माओवादी केन्द्रका नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताउनुभएको छ ।भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जान नहुने बताउँदै उहाँले केपी शर...
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
२३ बैशाख, प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उहाँलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो ...
अपडेट ! हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु
बैशाख २२ शुक्रबार | (रासस) सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो ।आज दिउ...
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
बैशाख २२ शुक्रबार | (रासस) सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेना...
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी
बैशाख २१ बिहीबार | (रासस) नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव ...
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
२१ बिहीबार | (रासस) नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो ।राष्ट्रपति कार्यालय शीतल निवास...
नक्कली शरणार्थी प्रकरण : एमाले सचिव रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी जारी
२० बैशाख नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।नेपालीलाई भूटानी शरणार्थ...
मन्त्रीमण्डलमा कांग्रेसबाट तीन जना मन्त्री थपिए
बुधबार, बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।तीनै जना कांग...















