कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि सुरु हुँदैछ। भारतमा कोरोना संक्रमण लगातार बढेपछि याे वर्षको खेल युएईमा हुँदैछ। पहिलो खेलमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्...
खेलकुद
दर्शकरहित हुने आइपिएल:अबको चार दिनपछि युएईमा सुरु हुँदै
३० भदौ, काठमाडौँ । विश्वकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर आइपिएल १९ सेप्टेम्बरमा युएईमा सुरु हुँदै छ । १० नोभेम्बरसम्म चल्ने १३औँ संस्करणको आइपिएलमा सहभागी आठै टोलीका खेलाडी युएई पुगिसकेका छन् । इंग्ल्यान्ड र अस्ट्रेलियाबीच सिरिज चलिरहेका ...
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ
२३ भाद्र,काठमाण्डौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । जमैका तलावाजबाट खेल्दै आउनु भएका उहाँ समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल हुनुभयो । सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भए...
मेस्सीलाई अनुबन्ध गर्दा बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ ।स्पेनिस ला लिगाले आइतबार...
गुगलमा कोरोना अपडेट भन्दा मेस्सिको खोजी धेरै
एजेन्सी । ‘सर्च इन्जिन गुगल’ मा कोरोना महामारिको अपडेट हेर्ने भन्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खोजी बढि भएको छ । गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि माहामारीको रुपमा रहेको कोरोनालाई समेत पछि पारेका हुन् । पछिल्लो समय स्पेनी क्लब बार्सिलोना छाड...
फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा
३२ साउन,काठमाण्डौ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो...
बार्सिलोनाका खेलाडीमा कोरोना पुष्टी
२९ साउन,काठमाण्डौ । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ। प्रिसिजन लागि तयार गरिएको ९ जना खेलाडीमध्ये एक जनामा संक्रमण देखिएको हो । उक्त खेलाडीलाई कोरोनाको लक्षण नदेखि...
च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन
काठमाडौं, च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन म्युनिखले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो । अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलिलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराज...
भारतमा टि-२० विश्वकप क्रिकेट हुने
२४ साउन,काठमाण्डौ । आगामी वर्ष २०२१ मा आयोजना हुने टि-२० विश्वकप क्रिकेट भारतले आयोजना गर्ने तय भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको शुक्रबार दुवईमा भएको बैठकले यो निर्णय गरेको हो। यस अघि भारतमानै सो समयमा टि-२० विश्वकप आयोजना हुने तय भएता पनि अस्ट्रेलियामा य...
सन्दीप लामिछानेलाई चार्टर बिमान
१५ साउन,काठमाण्डौ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न चार्टर फ्लाइटमार्फत ट्रिनिडाड एन्ड टोबागो जाँदै छन् । कोरोना भाइरस महामारीका कारण चैत ११ बाट लागू भएको लकडाउनपछि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अझै खुलिसकेको छै...















