ओलीको कदमको प्रतिवादको योजना बनाउने तयारी

६ पुष,काठमाण्डौ ।
अप्रत्यासीत रुपमा असंवैधानिक तरीकाले संसद विघटन गरे पछि त्यसको प्रतिवादका लागि स्वयं नेकपा, नेपाली काँग्रेस र जसपाले रणनीति बनाउने भएका छन । यो रणनीति बनाउन अपरान्ह ४ बजे काँग्रेस पार्टी कार्यलय सानेपामा सर्वदलीय बैठक बस्दै छ । यस सर्वदलीय बैठकले बिरोधका कार्यक्रम तय गर्न सक्ने बताईएको छ ।त्यस पछि प्रचण्डले नेकपा संसदीय दलको बैठक बोलाएका छन । दिउसो १ बजे सिंहदरबारमा पार्टीका सांसदहरुलाई बैठककका लागि बोलाईएको छ ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।