प्रधानमन्त्री ओलीद्वारा मन्त्री, राज्यमन्त्रीसँग परामर्श

२१ असार,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीले समसामयिक सन्दर्भमा मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।यस अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी सग भेट गरेका थिए । शनिबार अपरान्ह प्रधानमन्त्री ओली शितलनिवास पुगेर राष्ट्रपतिलाइ भेटेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।