ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल

२२ जेठ,काठमाण्डौ ।
बेलायतको राष्ट्रिय ध्वजा वाहक बिमान ब्रिटिश एअरवेजको विज्ञापनमा एक नेपाली मोडलले अभिनय गरेका छन् । बेलायत बस्ने नेपाली युबा टंक धमलाको अभिनय रहेको बिज्ञापन हालै सार्बजनिक भएको भनिएको छ ।सार्बजनिक बिज्ञापन भारतीय सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको भएपनि लकडाउनका कारण सिनेमाहरु बन्द रहेका कारण युट्युब मार्फत् विज्ञापन सार्वजनिक गरिएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।