नेपालमा नेपाली नायिकाहरुको पोर्न भिडियो बन्द

१३ जेठ,काठमाण्डौ ।
खासमा सेलिब्रेटीहरुको फेक (नक्कली) पोर्न भिडियो बनाएर अपलोड गर्ने मिष्टरडिपफेक डटकममा नेपाली आधा दर्जन नायिका र पुर्ब मिस नेपालको फेक पोर्न भिडियो सार्बजनिक छ ।उक्त साईटले नेपाली नायिकाको मात्र होईन हलिउड र बलिउडका चलेका प्राय सबैको फेक पोर्न भिडियो अपलोड गरेको छ । नेपाली नायिकाहरुको पनि गत बर्ष देखि नै पोर्न भिडियोहरु सो साईटमाअपलोड भएको पाईएको छ ।लामो समय देखि नेपाली नायिका,मोडल मिस नेपालको फेक पोर्न भिडियो अपलोड हुदै आए पनि हालै बिबाह बन्धनमा बाँधिएकी एक चर्चित अभिनेत्रीको फेक पोर्न भिडियो बाहिरिपछि यो साइट बन्द गराइएको हो ।यसै साता मात्रै दुई नेपाली नायिकाको ७ वटा फेक पोर्न भिडियो अपलोड भएका छन् । नेपाली नायिकाहरुको यसरी फेक पोर्न भिडियो आउन थालेपछि कलाकारहरुको सकृयतामा नेपालमा उक्त साईट ब्लक गरिएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।