१३ जेठ,काठमाण्डौ ।
हालै बिबाह बन्धनमा बाँधिएका दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको छ । मिष्टरडिपफेकमा सो भिडियोहरु उपलब्ध छन् । यो साईटमा बिभिन्न देशका चर्चित सेलिब्रेटीहरुको नक्कली पोर्न भिडियोहरु पोष्ट गरिएका छन् ।पोर्न कलाकारको शरीरमा नेपाली नायिकाको टाउको जोडेको फेक भिडियो सार्वजनिक भएको हो । उक्त साइटमा पुर्ब मिस नेपाल
देखि आधा दर्जन जति नेपाली नायिकाहरुको नक्कली पोर्न भिडियो सार्बजनिक भएका छन् । यस साइटमा गत बर्ष देखि नै नेपाली नायिकाहरुको फेक पोर्न भिडियो अपलोड भएको देखिएका छन् ।
उक्त साइटमा हालै बिहे गरेको एक नायिकाको पाँच वटा र एकको २ वटा भिडियो छन् ।







