३१ बैशाख,वीरगञ्ज ।
वीरगञ्जस्थित बुधबार नारायणी अस्पतालको कोरोनाको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य पछि एक जना सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको छ ।कोरोना संक्रमित भागेपछि पर्साका प्रहरी प्रमुख गंगा पन्त पनि अस्पताल पुगेको र खोजी कार्यमा तिब्रता दिएको बताइएको छ ।






