उदिप र आँचलले बाडे राहत

८ बैशाख,काठमाण्डौ ।कोरोनाभाइरसकै कारण लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गरी खाने मजदुर र श्रमजिबीबर्गलाई कलाकार आँचल दवाडी र उनका पती उदिप श्रेष्ठले राहत बाडेका छन् ।
यो जोडीले काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत बितरण गरेका हुन् । लकडाउनका बेला काम अनि व्यवसायबाट आम्दानी गर्न नसकेका करिब एक सय घर परिवारलाई खाद्यान्न प्रदान गरेको आँचलले बताएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।