‘छक्का पञ्जा ४’ को फ्रस्ट लूक्स रिलिज

७ पौष,काठमाण्डौ ।
छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकमा अभिनेता दिपकराज गिरी फरक रुपमा प्रस्तुत भएका छन् । केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ । फागुन २१ लाई रिलिज मिति तोक्दै निर्माण टिमले पोस्टर रिलिज गरेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।