कोलकत्तामाथि हैदरावादको जित

३ बैशाख, एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।
सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।