काठमाडौं । यतिबेला देशमा नायक पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले नायक शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।
सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान गरिरहेका बेला पल भने पछिल्ला दिनमा भित्र भित्रै टुट्न थालेका छन् । एकातिर नाबालिग गायिका पनि विक्षिप्त पक्कै बनेकी छिन् ।
पललाई हिरासतमा भेटेर फर्किएका अभियन्ता पुण्य गौतमले एक अन्तर्बातामा पल भित्र भित्रै टुट्दै गइरहेको खुलेरै बताएका छन् ।गौतमले पलले आँफु कमजोर बन्दै गएको र भोलीका दिनमा जे पनि हुनसक्ने संकेत गरेका छन् ।
अन्तर्बाता यस लिंकमा उपलब्ध छः








