कांग्रेसमा महाधिवेशन : १३४ पदमा ५४८ उम्मेदवार

२६ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्ति...

आजको राशिफलः मंसिर २५ गते शनिबार,११ डिसेम्बर २०२१

मेष राशिफल तपाईंको व्यक्तिगत समस्याले मानसिक आनन्द बर्बाद गर्न सक्छ तर आफैलाई यी दबाबबाट बचाउनको लागि रोचक कुराहरू पढेर केही मानसिक व्यायाम गर्न सक्नुहुन्छ। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट...

आजको राशिफलः मंसिर २४ गते शुक्रबार,१० डिसेम्बर २०२१

मेष राशिफल मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ। स्वस्थ मन सधैं एउटा स्वस्थ शरीरमा रहन्छ भन्ने याद राख्नुहोस्। पत्नीका मामिलाहरूमा तपाईंको हस्तक्षेपले उनलाई उन्मादी बनाउन सक्छ। रीसबाट जोगिनको लागि उनको अनुमति लिनुहोस्...

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप सिङ्गारियो

२३ मंसिर,काठमाण्डौ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ ।आम सर्वसाधारणको विभिन्न भेला, छल...

फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज

काठमाडौँ। हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण ...

आजको राशिफलः मंसिर २३ गते बिहिबार,९ डिसेम्बर २०२१

मेष राशिफल तपाईंको शारीरिक रोग आराम हुने धेरै सम्भावना भएकोले खेल प्रतियोगितामा भाग लिन सक्षम हुनु हुनेछ। सुखद र सुन्दर साँझको लागि तपाईंको घरमा अतिथिहरूको भीड लाग्नेछ। तपाईंको प्रेमीले बहिस्कार गरिनाले तपाईंको अनमोल उपहार / इनामले पनि खुशीयाली ल्याउन सक्दैन। तपाईंको ल...

नेपाली काँग्रेसमा ४३१९ जना महाधिबेशन प्रतिनिधि

२२ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । कांग्रेसले आफ्नो वेबसाइटमा ४ हजार ३१९ जना महाधिवेश...

आजको राशिफलः मंसिर २२ गते बुधबार,८ डिसेम्बर २०२१

मेष राशिफल मनोरञ्जन र आनन्दको दिन। आर्थिक सुधार निश्चित छ। आफ्नो व्यवहार उट्पट्याङ्ग नबनाउनुहोस् - विशेष गरि आफ्नो जोडीसित - अन्यथा यसले घरको शान्ति बिगार्न सक्छ। कसैले तपाईंको प्रसंशा गर्न सक्छ। कामको समयमा कसैले तपाईँको योजना बिगार्ने प्रयास गर्न सक्छ - त्यसैले तपाईं...

जातीय दंगामा ४८ जनाको मृत्यु

एजेन्सी : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती ना...

राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता

२१ मंसिर,काठमाण्डौ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।२१ गते उम्मेदवारीमा दाबी व...