१७ मंसिर,काठमाण्डौ । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका ने...
December 2021
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
१७ मंसिर,काठमाण्डौ । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाल...
भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित
१७ मंसिर,काठमाण्डौ । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्चार...
आजको राशिफलः मंसिर १७ गते शुक्रबार,३ डिसेम्बर २०२१
मेष राशिफल तपाईं यात्रा गर्न निकै कमजोर भएकोले लामो यात्राबाट जोगिने प्रयास गर्नुहोस्। धेरै लाभदायक दिन होइन, आफ्नो पैसाको अवस्था जाँच गरेर आफ्नो खर्च सीमित गर्नुहोस्। तपाईं कामले साह्रै तनाउ दिएकोले परिवारका आवश्यकताहरू र खाँचाहरूलाई बिर्सिनु हुनेछ। रोमान्सको लागि धेर...
दिल्लीका विद्यालयहरु बन्द, थप कष्टकर अवस्था हुने विज्ञको चेतावनी
एजेन्सी,दिल्ली । भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन ।प्रदुषणकै कारण दिल्लीका सबै विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु...
राप्रपा अध्यक्षमा उम्मेदवारी शुल्क १ लाख
१६ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।...
परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याइयो : प्रचण्ड
१६ मंसिर,काठमाण्डौ । सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए ।...
डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु
१६ मंसिर,नाइजेरिया । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।क्षम...
आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन हुदै
१६ मंसिर,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका त...
आजको राशिफलः मंसिर १६ गते बिहिबार,२ डिसेम्बर २०२१
मेष राशिफल धेर नखानुहोस् र तन्दुरूस्त हुनको लागि नियमित रूपमा स्वास्थ्य क्लब जानुहोस्। तपाईंको ज्ञान र राम्रो हास्यले तपाईंका वरिपरिका मानिसहरू प्रभावित हुनेछन्। यो प्रेमको लागि तपाईंको भाग्यशाली दिन हो। तपाईंको प्रेमीले तपाईंको लामो प्रतीक्षा गरेका कल्पनाको बोध गराउने...















