ब्रा खोलेर टपलेस भएर समचार पढिन् यि प्रस्तोताले (भिडियो सहित)

अल्बानियाँ – देह्सको यस्तो टेलिभिजन च्यानल जसमा हट सुन्दरी । भित्रि वस्त्र ब्रा खोलेर समाचार वाचन गर्ने वाचिका छन् । जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । द मिररका अनुसार उनी होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।

होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।

एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।