१३ कार्तिक,काठमाण्डौ । छाडा शब्दको प्रयोग गर्दै गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङलाई नेपाल प्रहरीले पक्राउ गर्न खोजेको छ । प्रहरीले कार्बाही गर्ने तयारी गरे लगत्तै भिटेनले गीतलाई प्राईभेट मोडमा राखेका छन् । प्राईभेट मोडमा सम्बन्धित खातावालाले मात्र हे...
मनोरञ्जन
र्यापर भिटेन समिर घिसिङलाई कार्बाहि गर्न प्रहरी प्रधानको निर्देशन
१३ कार्तिक,काठमाण्डौ । सुन्नै नसकिने छाडा शब्दको प्रयोग गर्दै छाडा गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङ फेरी बिबादमा तानिएका छन् । उनी हरेक पटक गीत रिलिज गरेपछि नेपाल प्रहरी संग लफडामा फस्दै आएका छन् । गत बर्ष पनि उनलाई छाडा गीतकै कारण प्रहरीले पक्राउ गर...
फरक शैलीमा नेपालको पर्यटन प्रबर्द्दन गर्दै भारतीय युबती मानसी
४ कार्तिक,काठमाण्डौ । ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै भारतीय युवतीले नेपालको अनौठो तरिकाले प्रचार गरेकी छन् । दुई दिनयता सामाजिक सञ्जालमा उनले बनाएको भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ। मानसीले उक्त भिडिओमा ‘न...
१ करोडको क्षतिपूर्ति माग सहित गायक प्रमोद खरेल बिरुद्ध मुद्दा दायर
१७ आश्विन,काठमाण्डौ । गायक प्रमोद खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै मुद्दा दायर भएको छ । विन्ध्यवासीनि म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध मुद्दा दायर गरेका हुन् । गायक खरेलले विभिन्न गीतका ट्र्याकहर...
देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना पुष्टी
२७ भाद्र,काठमाण्डौ । ‘भोकलाग्यो’ भनेर टिभि सिरियलमा चिनिएका हाँस्य कलाकार देवीराम पराजुलीलाई कोरोना पोजेटिभ भएको उनी आफैले फेसबुक मार्फत् जानकारी गराएका छन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव ...
सुशान्त मृत्यु प्रकरणः रियाले यसकारण छोडिन् उनको अपार्टमेन्ट
एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीले अन्तत: सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणबारे मिडियासामु बोलेकी छिन् । सुशान्तको मृत्युको ७५ दिनपछि रियाले सुशान्तको अपार्टमेन्ट छोडेर जानुको कारण बताएकी छिन् । साथै रियाले उक्त दिन महेश भट्टलाई ह्वाट्स एपमा पठाएको म्यासेजबारे पनि ...
सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन ३ को विजेता
१२ भाद्र,काठमाण्डौ । सांगितिक रियालिटि शो नेपाल आइडल सिजन ३ को शिर्ष विजेता मोरङ पथरीकी सज्जा चौलागाई बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा प्रविण बेडुवाल फर्ष्ट रनरअप र किरण भुजेलले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । एपी वान टेलिभिजनबाट ह...
कोरोनामुक्त पछि अमिताभले सुरु गरे सुटिङ
एजेन्सी । बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् ...
आमा बन्दै अनुष्का शर्मा
११ भाद्र, तुल्सीराम भण्डारी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने भएका छन् । कोहली र शर्माले बिहीबार आफ्नो ट्वीटरमार्फत तस्बिर सार्वजनिक गर्दै अभिभावक बन्न लागेको जानकारी दिएका हुन्। तस्बिरमा अनुष्का गर्भवती भएको देखिन्...
पक्राउ परे युट्वे गायक मंगोल ग्याल्जी
३ भाद्र,काठमाण्डौ । ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको ‘देशद्रोही’ बोलको गीतमा नेपालको झण्डा जलाइएको बारे चौतर्फि विरोध भएपछि युट्बे गायक मंगोल ग्याल्जी सहित ९ जना प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यसस...
















