११ कार्तिक,काठमाण्डौ । चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका ...
प्रवास
कोभिडको कारण साउदी अरबद्धारा अझै यात्रा प्रतिबन्ध
एजेन्सी । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो । उक्त यात्रा प्रतिबन्...
भारतले कोरोनाविरुद्धको प्रभावकारी खोप बनाउदै
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट सिंगो विश्व आक्रान्त छ । संक्रमण र मृत्युदर दिनप्रति दिन बढ्दो छ । विश्वभरका वैज्ञानिकहरु पनि यसको निदानका लागि औषधिको खोजीमा अहोरात्र खटिईरहेका छन । चीन र रुसले कोरोना भाइरस संक्रमणबाट हुने विरामीलाई निको पार्ने खोपको विकास गरिसकेका ...
कोरोनापछि ओमानले नेपाली कामदार बढाउदै
१३ आश्विन,दोहा । ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन बीच भेटवार्ता भएको छ । मन्त्री बिन अलि बाउइनको कार्यकक्षमा भेटमा राजदूत ढकालले नवनियुक्त श्रम मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकाम...
भारतमा कोरोनाले एकै दिनमा १ हजार बढीको मृत्यु
एजेन्सी, नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख...
भारतमा कोरोना महामारीका बिच ताज महल खुल्यो
एजेन्सी ,आग्रा । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड-१९ बा...
कुलमानको पक्षमा अमेरिकामा नेपालीले गरे प्रदर्शन
असोज २ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कुलमानको समर्थनमा नेपालमा मात्र नभइ विदेशमा समेत प्रदर्शन भएको छ । कुलमानको समर्थनमा अमेरिका पनि प्रदर्शन भएको छ । अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा नेपालीहरु जम्मा भएर कुल...
बिदेशमा कोरोनाले थप ४३ जना नेपालीको मृत्यु
२८ भाद्र,लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन...
साउदी अरबमा ६० जना नेपालीको शव अलपत्र
२८ भाद्र,काठमाण्डौ । साउदी अरब कोरोना लगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव अलपत्र अबस्थामा रहेको छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेको बताएका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन...
दुबईमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपाली सहित ५ को मृत्यु
२७ भाद्र,दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । बुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको मृत्यु भएको हो । गए...

















