रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजीनामा दिँदै

एजेन्सी,मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ को सुरुतिर राजीनामा दिने बताइएको छ । स्थानीय मिडियाका अनुसार पुटिनले स्वास्थ्य समस्याका कारण राजीनामा दिन लागेका हुन् । ‘द सन’ पत्रिकामा उल्लेख भए अनुसार ६८ वर्षीय पुटिनलाई पार्किन्सन रोगको लक्षण देखिएको छ । मिडिय...

आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्ने तयारीमा ट्रम्प

१९ कार्तिक,एजेन्सी । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी छ । उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेन स्पष्ट जीततर्फ लम्किएसँगै ट्रम्प र उहाँका चुनावी अभियानकर्ताहरु निर्वाचन परिणाम नै न...

अमेरिका निर्वाचन मतगणना परिणामः बाइडन जितको नजिक,ट्रम्प अदालत गए

१९ कार्तिक,काठमाण्डौ । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। यो ...

मतगणना नसकिँदै ट्रम्पले गरे जितको घोषणा

१९ कार्तिक,एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरेका छन्। उनले विशेष सम्बोधन गर्दै राति उत्सवको तयारी गरिरहेको बताए।‘हामी ठूलो उत्सबको तयारीमा छौं। हामीले ठूलो विजय हासिल गर्दै छौ...

अमेरीकी निर्वाचनको मत परिणाम आउन शुरुः ट्रम्पलाई पछि पार्दै बिदेन

१९ कार्तिक । अमेरीकी राष्ट्रपतिय निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रयाट्स उम्मेद्धार जोई बिदेनले राष्ट्रपति ट्रम्पलाई पछि पारेका छन् । करीब २१ वटा राज्यको नतिजा आईसकेको बताईएको छ । यसमा कतिपय राज्यमा बिदेनले जीतेका छन् भने कतिपयमा ट्रम्प...

अमेरिका-भारत बैठकपछि पूर्वी लद्दाखमा चीनको कडा शैली

१४ कार्तिक,एजेन्सी । चीनले सीमा क्षेत्रहरुमा लामो गतिरोध देखिरहेको बताएको छ। चीनले पीपुल्स लिबरेशन आर्मी (पीएलए) का जवानहरूको लागि सिमानाको उचाईमा उच्च-टेकको तयारी गरेको बताएको छ। हिन्दुस्तान टाइम्सले लेखेको छ – चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वु चियानले बिही...

भालेको आक्रमणबाट प्रहरीको मृत्यु

१३ कार्तिक,एजेन्सी । भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरी माथि नै लडाकु भाले जाइ लागेको थियो। उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाँउमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा...

कोरोनाको संक्रमण बढेपछि फ्रान्समा पुनः राष्ट्रब्यापी लकडाउन

१३ कार्तिक,एजेन्सी । कोरोना भाइरसको महामारी पुनः बढ्न थालेपछी फ्रान्समा राष्ट्रब्यापी लकडाउन गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको घोषणा गर्नुभयो । लकडाउन लागू भएसंगै मा...

अमेरिका र भारतीय सेनाबीच गोप्य सूचनाहरु आदानप्रदान हुने

१२ कार्तिक,एजेन्सी । अमेरिका र भारतबीच तेश्रो प्लस टु प्लस मन्त्रीस्तरीय बैठकमा बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट अर्थात बेका सम्झौता भएको छ । सम्झौता अनुसार दुई देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरीय सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सू...

यूरोपमा कोरोनाले मृत्यु हुनेको संख्या बढ्यो

१२ कार्तिक,एजेन्सी । यूरोपमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या...