इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएक...
अन्तर्राष्ट्रिय
कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित
प्रिस्टिना : कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प...
विश्वभर कोरोनाले २८ लाख ६५ हजारको मृत्यु
२३ चैत्र,एजेन्सी । विश्वभरमा १० करोड ६१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा १० करोड ६१ लाख ८३ हजार १० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड १८ लाख ९६ हजार नौ सय ८० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ ...
दक्षिण कोरियामा राहदानीको अवधि नभए भिषा नथपिने
२२ चैत्र,काठमाण्डौ । दक्षिण कोरियामा बसोबास गर्ने नेपाली लगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा भिषा थप नहुने भएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँ स्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका ब...
कोरोना सङक्रमण बढ्दै,बङ्लादेशमा एकसाता लकडाउनको घोषणा
२२ चैत्र,काठमाण्डौ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ ।स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनि...
अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या
वासिङ्टन : अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणका...
कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या
बेनी, कंगो : उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।त...
विश्वभर कोरोनाले २८ लाख ३९ हजारको मृत्यु
२० चैत्र,काठमाण्डौ । विश्वभरमा १० करोड ४८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा १० करोड ४८ लाख ७३ हजार ६ सय ३९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड एक लाख ४६ हजार तीन सय ४६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमि...
म्यान्मारमा सैन्य दमनको स्थिति झनै खतरनाक बन्ने सम्भावना
एजेन्सी, म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था झनै नराम्रो हुन सक्ने र नियन्त्रणबाहिरु जान सक्ने खतरा औँल्याएका छन्।सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक र घातक रुपमा बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रूय कर्कवूड...
फ्रान्समा फेरि लकडाउनको घोषणा
१९ चैत्र, पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी ...

















