अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह

२३ साउन, एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा वृद्धि गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरको हो । काबुलस्थित अमेरिकी दूताबासले एक वक्तव्य जारी गरी सुरक्षा अवस्था,...

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना खोप दिने

२२ साउन, बेइजिङ्ग, चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपि...

बेलायतमा फेरि बढे कोरोना सङ्क्रमित, अमेरिकामा कडाई

२२ साउन, लन्डन । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेल...

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

१४ साउन, जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भए...

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

१४ साउन, भर्जिनिया। अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रम...

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाख भन्दा बढी सङ्क्रमित

९ साउन, साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको...

कोरोनाबिच जापानमा ओलम्पिक २०२० शुरु

८ साउन,काठमाण्डौ । कोरोना महामारीका कारण ढिलो गरी जापानमा टोकियो ओलम्पिक २०२० औपचारीक रुपमा शुरु भएको छ । आज एक भव्य समारोहका बीच जापानका सम्राट नरुहितोले ओलम्पिक समारोहको उद्घाटन गरेका छन् । १५ विदेशी नेताहरुको उपस्थितिमा नरुहितोले उद्घाटन गरेका हुन् ।महामारीका कारण व...

चीनमा भिषण बाढी,१२ जनाको मृत्यु

६ साउन,एजेन्सी । चीनमा बाढीबाट १२ जनाको मृत्यु भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा उनीहरुको ज्यान गएको हो । बाढीका कारण स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका ...

इराकमा बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु

५ साउन । इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीम...

पाकिस्तानमा बम विष्फोट,१२ को मृत्यु

३१ असार,पाकिस्तान । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरे...