काबुलमा रहेका नेपालीको विषयले क्यानडाका प्रधानमन्त्रीको आलोचना

३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुल तालिवानले नियन्त्रणमा लिएपछि बिभिन्न देशहरुले आफ्ना नागरिकहरु स्वदेश फर्काउन थालेका छन् । प्रायःकुटनितिज्ञ नियोगहरुले सेवा बन्द गरेका छन्। काबुलमा हजारौ नेपालीहरु रहेकाले तत्तकाल उद्दार गर्न अपिल समेत गरिएको छ ।यसैबिच काबुल स्थित...

अफ्गानिस्तान घटनाःविमान स्थलमा अमेरीकी सेनाले गोली चलायो, केहीको मृत्यु

३२ साउन, काठमाडौं । अफ्गानिस्तानमा तालिवानले कब्जा जमाएपछि आफ्ना नागरिक स्वदेश फर्काउन विमानस्थलमा आएको अमेरीकी सेनाले गोली चलाएको छ । केही हवाई फायर गरेरपनि भीड नियन्त्रणमा नआएपछि सेनाले मेसिनगन मार्फत गोली चलाउदा केही मानिसको मृत्यु भएको छ । विमानस्थल परिसरमा मानिसका...

अफगान राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

३२ साउन, काठमाडौं । तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहे...

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी:शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ...

दक्षिण कोरियामा कोरोनाको चौथो लहर,सङ्क्रमित बढ्दै

सोल : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ । कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइए...

टर्कीमा बाढीमा परी २७ को मृत्यु

२९ साउन, इस्तानबुल । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्था...

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

टोकियो : जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षे...

अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए

काबुल : अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ ।घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले...

लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको आमरण अनशन

एजेन्सी : आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्।ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै उनीहरू अनशन बसिरहेका छन्। बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्...

रुसले बोलाएको बैठकमा परेन भारत

एजेन्सी : रुसले तालिवानको बढ्दो आक्रमणपछि अफगानिस्तानको बिग्रदो अवस्था बारे छलफल गर्न महत्वपूर्ण बैठक बोलाएको छ । बैठकका लागि रुसले अमेरिका, चीन र पाकिस्तानलाई आमन्त्रित गरेको छ । तर, भारतलाई भने बोलाइएको छैन । अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्...