सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती

नेपाली टिभी,७ मे,सिड्नी । नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमान संग बस्दै आएकी अन्दाजी २५ बर्षीया एक नेपाली युबती (नाम र बिबरण गोप्य राखिएको) बिहिबार दिउँसो ४ बजेको समयमा मृत अबस्थामा फेला परेकी छिन् ।उनले मे २ मा गैर...

सिड्नी आईपुग्यो नेपाल एयरलाईन्स

७ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर सहित न्युजिल्याण्डका नागरीक सहित २८१ जना लिएर नेपाल एयरलाइन्सको बिमान बिहिबार बिहान सिड्नीको किंङस्मिथ ईन्टरनेश्नल एयरपोर्ट आईपुगेको छ ।नेपालको राष्ट्रिय ध्वजाबाहक चार्टड बिम...

नेपालमा जेठ ५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

२४ बैशाख,काठमाण्डौ । सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो ।ने...

नेपालमा एकैदिन २ महिने शिसु सहित १७ जनामा कोरोना पुष्टि

२४ बैशाख,काठमाण्डौ । नेपालमा बुधबार दिउसो ४ बजेको समय सम्म दुई महिने शिशु सहित थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक...

सिड्नीका लागि उड्यो नेपाल एयरलाईन्स

६ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक सहित २८१ जना लिएर एक घण्टा अगाडी काठमाण्डौ बाट सिड्नीका लागि नेपाल एयरलाईन्सको चार्टड बिमान उडेको छ ।नेपाल एयरलाईन्स पहिलो पटक अप्रिल २ मा २५० अष्ट्र...

कोरोनाले विश्वभर २ लाख ५८ हजारको मृत्यु,३७ लाख संक्रमित

६ मे,सिड्नी । विश्वभर कोरोनाभाइरसले अझै सताइरहेको छ । केहि देशहरुमा कोरोना नियन्त्रणमा आएर दैनिकी सामान्य बन्दे गरेको छ । कोरोनाले अहिले सम्म २ लाख ५८ हजार २ सय ७१ जनाको मृत्यु भैसकेको छ । यसबाट ३७ लाख २५ हजार ७ सय ७५ जना संक्रमित पुष्टी भएका छन् ।भने,१२ लाख ४१ हजार ६ ...

नेपालमा कोरोना निको भएर घर फर्केका धमाधम अस्पताल फिर्ता हुदै

२१ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस बाट ७५ जना संक्रमित रहेको पुष्टी भइसकेको छ ।आईतबार राती सम्ममा देशभर १६ जना नयाँ संक्रमित पुष्टी भएपछि पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पुष्टी भएको छैन ।नेपालमा अहिले सम्म १६ जना निको भएर घर फर्किसकेका छन् । तर,यसै साता देखि घर ...

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्न लागेका थिए’

एजेन्सी एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एकपटक आफुलाई डाक्टरहरुले मृत घोषित गर्ने तयारी गरेको खुलासा गरेका छन् । ३ हप्ताअघि कोरोनाको उपचार गरेर स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री जोनसले सो कुराको खुलासा गरेका हुन् । ५५ वर्षीय जोनसनमा...

नेपालगंजमा फेरी ६ जनामा कोरोना,एकै दिनमा १६ जनामा कोरोना पुष्टी

२० बैशाख,काठमाण्डौ । नेपालमा एकै दिनमा १५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । नेपालगंजमा मात्तै १५ जना र वीरगंजमा एक जना गरी आइतबार १६ जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा नेपालगंजमा ९ जना मात्र पुष्टी भएको थियो । अहिले साँझको नय...

नेपालमा एकै दिनमा १० जनामा कोरोना संक्रमित पुष्टी

२० बैशाख,काठमाण्डौ । नेपालमा एकै दिनमा १० जनामा कोरोना संक्रमित पुष्टी भएको छ । नेपालगंजमा मात्तै ९ जना र वीरगंजमा एक जना गरी आइतबार १० जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगंजमा आज संक्रमण देखिएका मध्ये...