टिकटकमा ३ मिनेटकाे भिडियो अफलाेड गर्न सकिने

२३ मंसिर,काठमाण्डौ । भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । तर यो अहिले प्रारम्भिक चरणमा भएकाले पहुँचको चरण सिमित रहेको बताइएको छ। नयाँ सेवा प्राप्त गर्नका लागि एम अपडेट गर्नुपर्ने विदेशी सञ्चारमाध्यमहरुमा बता...

चन्द्रमामा नासाले फेला पार्यो पानी

१६ कार्तिक,काठमाण्डौ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला परेको नासाले जनाएको छ । चन्द्रमाको दक्षीणी गोलाद्र्धमा पानी फेला परेको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित...

खगोलशास्त्रमा दुर्लभ क्षण: मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

एजेन्सी,काठमाडौं । मंगलबार मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ । जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक द...

पोर्न साइटमा फोटो देखिन थालेपछि हटाउन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

एजेन्सी, काठमाण्डौ । सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानक...

यसकारण युट्युबले हटायो १ करोड १४ लाख भिडियो

एजेन्सी । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बार...

डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अमेरिकी अदालतमा टिकटक

७ भाद्र,एजेन्सी । चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो । राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक ...

विश्वकै सर्बाधिक धनी ब्यक्तीको सुचीमा फेसबुक मालिक जुकरबर्ग

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ । फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी...

चिनियाँ कम्पनीको एप्पलविरुद्ध चोरीको मुद्दा

२२ साउन,काठमाण्डौ । चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको छ ।एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै कम्पनीले मुद्दा हालेको हो । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पल...

विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्यो एप्पल

१९ साउन,एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयां किर्तिमान कायम गरेको छ । एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भएको छ । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलक...

अष्ट्रेलियाली मिडियाको समचार प्रयोग बापत भुक्तानी गर्न फेसबुक र गुगललाई सरकारको निर्देशन

क्यानबेरा,एजेन्सी । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्...