१७ आइतबार | (रासस) प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थ...
नेपाल
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
असार १७ | rss छेन्दु (चीन), १६ असार : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ ।जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूत...
वामदेवलाई एमालेको अध्यक्ष बन्ने रहर
असार १५ शुक्रबार | ‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’ भनेझैं वामदेव गौतमलाई पनि नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर जागेको छ । एकता राष्ट्रिय अभियान नामको पसल खोलेर बसेका नेता गौतम बोर्ड झुण्ड्याएको पसल नचलेपछि एमालेमै फर्केर विहान उठेदेखि र...
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
असार १३ बुधबार | (रासस) बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिए...
ललिता निवास प्रकरणमा समाजवादीसँग प्रधानमन्त्री प्रचण्डको बार्गेनिङ : माधव र बाबुराम संकटमा
असार १३ बुधबार | काठमाडौंको बालुवाटारस्थित सरकारी स्वामित्वको ललिता निवासको जग्गा हडप्न सरकारी कागजात र लिखत किर्ते गरेको अभियोगमा प्रहरीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत सात जनालाई पक्राउ ग¥यो ।नेपाल प्रहरी...
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
असार १२ मंगलबार | (रासस) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले सरकार भ्रष्टाचार निवारण गर्दै सुशासन स्थापन गरेर जनतालाई सेवा दिन प्रतिबद्ध भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री...
भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ
१२ असार, ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्...
सन्दीप बलात्कार प्रकरणः बालिकालाई उपचार खर्च दिन अदालतको आदेश
असार १२ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट रकम दिन आदेश दिएको हो। गौशाला-२६ का नामले जिल्ला अदालतमा चलिरहेको...
निजगढ विमानस्थल निर्माणअघि बढाइने : पर्यटनमन्त्री किराती
असार १२ | (रासस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले ...
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
असार ११ सोमबार | (रासस) सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन...
















