केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल

१७ आइतबार | (रासस)
प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।