एजेन्सी : चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुल...
अन्तर्राष्ट्रिय
अफगानिस्तामा मोबाइल र इन्टरनेट बन्द
एजेन्सी, तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँका नागरिकमाथि दमन गरिरहेको छ । शान्तिपूर्ण विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गर्दै आएको तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेको छ ।शान्तिपूर्ण...
प्रधानमन्त्रीमाथि ढुंगा प्रहार
एजेन्सी : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो । पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढ...
तालिबान सरकारलाई युरोपियन युनियनको पाँच शर्त
१९ भाद्र, काठमाडौं । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् ।युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ...
अमेरिकामा १५० वर्ष यताकै भयानक आँधीको चेतावनी, आपतकालीन घोषणा
एजेन्सी : अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् । आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबा...
काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम, अमेरिका र ब्रिटेनले दिए चेतावनी
एजेन्सी । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन्। विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ।दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बा...
नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता
काबुल :तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।अफगानिस्तानका अधिकारीलाई उद्धृत गर...
‘तालिबान घर आइपुगे मैले आत्महत्या गर्नुपर्ने हुनसक्छ’
एजेन्सी : काबुलका विश्वविद्यालयका विद्यार्थीहरूले यति बेला नयाँ शैक्षिक सत्रको तयारी गर्नुपर्ने हो। तर तालिबानले सडकहरूमा गस्ती बढाएका बेला धेरैले आफ्नो जीवनका पुराना तथ्यहरू मेटाउने प्रयास गरिरहेका छन्। हजारा अल्पसङ्ख्यक समुदायकी एक छात्राका लागि भने विश्वविद्यालय बाहि...
मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु
६ भाद्र, मेक्सिको, पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ । भीषण आँधीका कारण रुखहरु जरैदेख...
तालिवानको कडा कदम,भारतसँगको व्यापार बन्द
३ भाद्र । अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि तालिबान समुहले कडा निर्णय गरेको छ । उनिहरुले भारतसँगको व्यापार बन्द गरेको घोषणा गरेको छ । भारतसँग हुने व्यापार बन्द गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।भारतले अफ्गानिस्तानमा तालिवान विरोधी सरकारका पालामा अर्बौ डलर लग...

















